baahrakhari.com·३ दिन अघिभक्तपुर सुधारकेन्द्रमा एक युवाको मृत्यु भएपछि अवस्था तनावपूर्ण
काठमाडौं । भक्तपुुरस्थित उत्साहित सुधारकेन्द्रमा एक युवाको मृत्यु भएपछि अवस्था तनावपूर्ण भएको छ । भक्तपुर विरुवास्थित उत्साहित सुधार केन्द्रमा राखिएका ४४ वर्षीय उमेश खड्कीको निधन भएको थियो । सोही ...