deshsanchar.com·६ दिन अघिआठ लाख भन्दा बढी घुस रकमसहित सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत रंगेहात पक्राउ
काठमाडौँ– भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी आठ लाख २१ हजार ११५ रुपैयाँ घुस रकमसहित रंगे हात पक्राउ परेका छन्।