barnanmedia.com·३ दिन अघिगर्मी सहने सक्ने कोरलको खोजी
समुद्रको तापक्रम बढ्दै गएपछि फ्लोरिडाका वैज्ञानिकहरूले अत्यधिक गर्मी सहन सक्ने कोरलको पहिचान गरी क्षतिग्रस्त समुद्री चट्टान पुनःस्थापना गर्ने प्रयास गरिरहेका छन् । मियामी विश्वविद्यालयको ‘रेस्क्यु ...