shilapatra.com·३ दिन अघिनवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
नवलपरासी (पश्चिम) मा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाल्हीनन्दन गाउँपालिका– २ हरपुरमा भारतीय नम्बर प्लेट यूपी ५७ बीपी ४१६२ नम...