kalakarmi.com·६ दिन अघिदाइजो कुप्रथाविरुद्ध रेखा थापा र उषा खड्गी एकै मञ्चमा, ‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ
काठमाडौं- नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा दाइजो प्रथाविरुद्ध ‘महिला शक्ति जागरण अभियान’ कल्कि उमनको उद्घाटन गरेका छन् । कल्किजम रिसर्च सेन्टरद्वार आइतबार राजधानीमा पत्रकार सम्मेलनको आय...