onlinekhabar.com·३ दिन अघिबाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
२६ भदौ, काठमाडौं । भारतीय औषधी कम्पनी युएसभी फार्माले भोटेकोशी–त्रिशुलीको बाढी पीडितका लागि १ करोड ५० लाख सहयोग गरेको छ । युएसभीले नेपाल चिकित्सक संघको राहत अभियानमार्फत उक्त सहयोग उपलब्ध गराएको हो...