barnanmedia.com·३ दिन अघिसुकुमवासी बस्तीमा लालपुर्जा विवाद, सांसद–मेयरबीच सार्वजनिक जुहारी
पोखरा । पोखरा बसपार्कस्थित सुकुमवासी बस्तीमा प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले केही महिनाभित्र लालपुर्जा उपलब्ध गराउने र उचित व्यवस्थापनबिना डोजर चल्न नदिने अभिव्यक्ति दिएपछि पोखरा महानगरका प्...