nepalnews.com·२ दिन अघिसप्तरी भन्सारद्वारा गत आवमा सात करोड ४२ लाख राजस्व संकलन
जनकपुरधाम। जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा सात करोड ४२ लाख राजव संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक...