arthasarokar.com·१५ घण्टा अघिरश्मी प्रकरणमा जोडिएका सानिमा क्यापिटलका सिइओको विवादित विगत, किर्ते प्रकरणमा ‘बालबाल’ जोगिएका थिए
काठमाडौँ । रश्मी रिजाल मृत्यु प्रकरणमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास खनाल जोडिएपछि घटनाले नयाँ मोड लिएको छ । रश्मी मृत फेला पर्नुअघि क्यापिटलका सिइओ खनालको भूमिका शंकास्पद ...