setopati.com·१९ घण्टा अघिएन्थ्रोपिक प्रमुखको ३८ सय शब्द लामो लेखमा के छ, किन समर्थन जनाउँदैछन् अरू एआई कम्पनीहरू?
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोडेईले शनिबार ३८ सय शब्द लामो निबन्ध सार्वजनिक गरे। निबन्धको शीर्षक थियो— ‘वी मस्ट पेस द फ्रन्टियर।’ अर्थात्, शक्तिशाली एआई ...