onlinekhabar.com·१ दिन अघिरास्वपा महामन्त्रीको मूल्यांकन : पहिलो चार महिनामा संसद् ‘अनुत्तीर्ण’
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले चल्नुपर्ने जसरी संसद् नचलेको टिप्पणी गरेका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै महामन्त्री ...