kharibot.com·३ दिन अघिपुष्पलाल स्मृति ब्याडमिन्टन आजदेखि, १५ बिधामा प्रतिस्पर्धा हुने
काठमाडौँ । ब्याडमिन्टनकै प्रतिष्ठित प्रतियोगिता पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको चौधौं संस्करण आजदेखि ललितपुरको ग्वार्कोस्थित यल स्पोर्टस् एकेडेमीमा हुँदैछ ।