ratopati.com·३ दिन अघियमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
साना । करिब चार वर्षदेखि तुलनात्मक रूपमा शान्त रहेको यमन फेरि पूर्ण युद्धतर्फ धकेलिने संकेत देखिएको छ । पछिल्ला केही दिनमा हुथी विद्रोहीहरूले सैन्य गतिविधि तीव्र बनाएका छन् भने सरकारी पक्षका सेनास...