setopati.com·४ दिन अघिवन अधिकृत हुँ भन्दै ठगी गर्ने युवक पक्राउ
कैलालीमा नक्कली वन अधिकृत वनेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका– ४ का २५ वर्षीय दिपेश चौधरी पक्राउ परेका हुन्। कैलाली प्रहरी प्रवक्ता डिएसपी योगे...