ratopati.com·३ दिन अघिउत्तर कोरियाले बनायो दुईतले युरेनियम प्रशोधन केन्द्र
प्योङयाङ । उत्तर कोरियाले आफ्नो मुख्य आणविक केन्द्र योङब्योनमा दुईतले नयाँ युरेनियम प्रशोधन तथा संवर्धन केन्द्र निर्माण गरेको छ । अन्तर्राष्ट्रिय आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एज...