setopati.com·१४ घण्टा अघिपाकिस्तानका दर्जन बढी क्रिकेटरमाथि प्रतिबन्धको तयारी
जाम्बियामा भइरहेको 'एशियन लेजेन्ड्स लिग' मा सहभागी भएका पाकिस्तानका एक दर्जनभन्दा बढी पूर्व क्रिकेट खेलाडीहरूलाई पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले कडा कारबाही गर्ने भएको छ। जाम्बिया क्रिकेट युनि...