nagariknews.nagariknetwork.com·३ दिन अघिविश्वकै धनी मस्कको भविष्यवाणी : १० वर्षपछि पैसाको कुनै अर्थ रहनेछैन
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले आगामी दशकमा मानव समाजमा ठूलो फेरबदल आउने दाबी गरेका छन्। मस्कले २०२६ को जुलाईमा द इकोनोमिस्टकी सम्पादक ज्यान्नी मिन्टन बेडोससँगको एक अन्तर्वार्ताको क्रममा, ...