ratopati.com·२ दिन अघिभीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
काठमाडौँ । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औँ जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गरेका छन् । आज काठमाडौँको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उनको तस्ब...