lokaantar.com·३ दिन अघिललितपुर महानगरपालिका–३ मा २४सै घण्टा एआई कलिङ सेवा सुरु
ललितपुर महानगरपालिका–३ ले २४सै घण्टा सञ्चालन हुने एआई कलिङ सेवा सुरु गरेको छ । वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै ‘तपाईंको समस्या, मेरो समाधान’ नारासहित सुरु गरिएको सेवामार्फत वडाले प्रद...