
काठमाडौं । क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा 'एआई इन जर्नलिजम वर्कसप' हुँदैछ । विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ...

काठमाडौं– क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा 'एआई इन जर्नलिजम वर्कसप' हुँदैछ। विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ। ...