onlinekhabar.com·४ दिन अघिगल्फका राहुल र तेन्जिङले एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने
४ साउन, काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेका छन् । उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्...