ratopati.com·३ दिन अघिबिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
नयाँ दिल्ली । युक्रेनको ओडेसा बन्दरगाह नजिकै आइतबार भएको रुसी क्षेप्यास्त्र प्रहारमा परी मारिएका चार जना नाविकमध्ये एक जना केरलाका २६ वर्षीय अखिल जोयन रहेका छन्। तीन महिनाअघि मात्रै इन्गेजमेन्ट गर...