annapurnapost.com·३ दिन अघिनदीमा डुबेर बारामा तीन वर्षीया बालिकाको मृत्यु
सिमरा : बाराको जीतपुरमा सोमबार दिउँसो नदीमा डुबेर तीन वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका– ३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन् । ...