newsofnepal.com·२ दिन अघिएसियाड तयारीको लागि पुरुष कबड्डी टोली भारत जाने
काठमाडौं । जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदको विशेष तयारीका लागि नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा प्रस्थान गर्दैछ । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाका अनुसार...