nagariknews.nagariknetwork.com·२ दिन अघिअमेरिकामा भेनेजुएलाका अपदस्थ राष्ट्रपति मादुरो दम्पतीको मुद्दाको सुनुवाइ अर्को वर्ष हुने
अमेरिकी अदालतले लागूऔषध तस्करीको आरोपमा भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको मुद्दाको पेशी तोकेको छ। अमेरिकी जिल्ला न्यायाधीश एल्भिन हेलरस्टाइनले आगामी वर्षक...