hamrakura.com·५ दिन अघिश्रीमती हत्या अभियोगमा अमर पक्राउ
काठमाडौँ। हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा मादी नगरपालिका-४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका-७ घर भएका ५६ वर्षीय अमरबहाद...