barnanmedia.com·४ दिन अघिसेल्टर डुबेपछि आरक्षपीडित– ‘सरकारले लखेट्दै आएको थियो, अब त वर्षाले पनि लखेट्यो’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितहरू बस्दै आएको कञ्चनपुरको भीमदत्त–४, भगतपुरस्थित सेल्टर डुबानमा परेको छ । अविरल वर्षाले गर्दा पुरै बस्ती डुबानमा परेको आरक्ष पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष ज...