news24nepal.tv·१ दिन अघिसैनिक कल्याणकारी भवन ठेक्का प्रकरण : निर्माण व्यवसायीमाथि चरम अन्याय र अर्बौँको लगानी जोखिममा !
काठमाडौँ । काठमाडौँको न्यूरोड महाँकालस्थानस्थित सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको व्यावसायिक भवन भाडामा लिई अर्बौँ रुपैयाँ लगानी गरेको श्रीजयन्ती निर्माण सेवा प्रा. लि. चरम प्रशासनिक थिचोमिच...