annapurnapost.com·२ दिन अघिबाराको होटलमा विश्वकप फुटबलको फाइनल हेरेर सुतेका भारतीय नागरिकको मृत्यु
सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरास्थित लामा होटलमा बास बसेका भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा भारत कोलकाताका ६० वर्षीय अरुप साँधु रहेका छन्। प्रहरीका अनुसार...