annapurnapost.com·२३ घण्टा अघिलेनदेन र ठगी कसुरमा रास्वपा सांसद आशिकाको नाम मुछियो
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगमा परेको एक लेनदेनसम्बन्धी उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिका तामाङको नाम मुछिएको छ। अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद...