bbc.com·५ दिन अघि'बाटो बिरायौँ': शुक्लाफाँटामा 'हराएका' १४ महिला आफैँ घर फर्किए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतवार अपराह्नदेखि सम्पर्कविहीन भएका १४ महिला सकुशल घर फर्किएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बीबीसी न्यूज नेपालीलाई बताएका छन्। उनीहरूलाई खोज्नका ...