khabarhub.com·४ दिन अघिच्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ महिला सम्पर्कविहीन, खोजी कार्य जारी
काठमाडौँ – कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटाका महिला आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।