kendrabindu.com·१ दिन अघिदशक बित्दा पनि बनेन कोदारी राजमार्ग
काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाकासम्मको बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक २०७२ को भूकम्पयता पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन । रणनीतिक महत्त्वको यो सडक वर्षायामम...