annapurnapost.com·६ दिन अघिनवलपुर जिल्लामा नै पहिलो पटक आईसीयू सेवा सुरु
नवलपुर : नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालले जिल्लामै पहिलो पटक सघन उपचार कक्ष (आईसीयू) सेवाको सुरुवात गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले शुक्रबार १० बेड क्षमताको आईस...