clickmandu.com·५ दिन अघिठेकेदारले पुल निर्माणमा ढिलाई गर्दा बसही खोलामा दुर्घटनाको जोखिम बढ्दो
जनकपुरधाम । धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्ती खेपिरहेका छन् । निर्माणमा भएको ढिला...