shilapatra.com·४ घण्टा अघिसुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु
सुनसरीमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । सो झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले शिलापत्रलाई ...