barnanmedia.com·२ दिन अघिठेकेदारको ढिलासुस्ती : दशक बित्दा पनि बनेन सडक
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्मको २१ किलोमिटर सडक विस्तार आयोजना सुरु भएको करिब एक दशक बितिसक्दा पनि अझै पूर्ण हुन सकेको छैन । निर्माणको जिम्मा लिएको कम्पनीले सम्झौता अनुसार काम ...