newsofnepal.com·१६ घण्टा अघिबेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै भुस्मेका किसान
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँ बेमौसमी तरकारी खेतीमार्फत जिल्लाकै नमुना कृषि बस्तीका रुपमा परिचित बन्दै गएको छ । उर्वर भूमि, अनुकूल हावापानी र किसानको मेहनतका कारण यहाँ ...