nepalpress.com·२ दिन अघिविजयपुर दरबारमा चिण्डोको प्रतिमा : राई र लिम्बुबीच विवाद, हर्क साम्पाङ पनि तानिए
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १४ मा पर्ने ऐतिहासिक र पुरातात्विक महत्वको विजयपुर दरबार क्षेत्रका विषयमा दुई समुदायबीच विवाद उत्पन्न भएको छ । दरबार क्षेत्रभित्र निर्माण गरिएको सं...