nepalnews.com·१ हप्ता अघिस्वास्थ्य विज्ञानका विद्यार्थीलाई जैवनीति अभिमुखीकरण
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालै भर्ना भएका नयाँ विद्यार्थीलाई बायोइथिक्स (जैवनीति) बारे अभिमुखीकरण गराइएको छ। यस वर्ष सन् २०२६ मा प्रतिष्ठानमा एमबीबीएस, बीडीएस, नर्सिङ,...