rajdhanidaily.com·१ हप्ता अघिआईसीयू शय्या नपाउँदा सेती अस्पतालमा ७२ वर्षीय वृद्धको मृत्यु
धनगढी । कैलाली, धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको सेती प्रादेशिक अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) शय्या नपाउँदा मृत्यु भएको भन्दै परिवारले अस्पताल व्यवस्थापनमाथि गम्भ...