ajakoartha.com·११ घण्टा अघिसुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु
सुनसरी- सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकामा साउने सोमबारको बोलबम जलयात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले संवेदनशील क्षेत्रमा अनिश...