nagariknews.nagariknetwork.com·५ दिन अघि‘जुनी जाला’ मा गुरुङ संस्कृतिको झल्को
चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक भएको छ। शुक्रबार पोखरामा एक कार्यक्रमको बिच उक्त गीत सार्वजनिक भएको हो। गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया ग...