himalpress.com·८ हप्ता अघिप्याज सुकेको ४२, काउली ६० रुपैयाँ प्रतिकिलो
काठमाडौँ- कालीमाटी बजार विकास समितिले प्याज, बन्दा र काउलीलगायत तरकारीको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, बन्दा (लोकल) रु ४० र काउली स्थानी...