himalpress.com·१ दिन अघिआज ताजा रहु माछा ३४०, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछा तथा फलफूलको थोक मूल्यसमेत सार्वजनिक गरेको छ। समितिका अनुसार ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा र छडी माछा ३००-३०० रुपै...