annapurnapost.com·५ दिन अघिसरोगेसी विवाद : जर्मन राजनीतिज्ञ स्पानले दिए राजीनामा
बर्लिन (बीबीसी): जर्मनीका मध्य–दक्षिणपन्थी राजनीतिज्ञ जेन्स स्पानले सत्तारूढ गठबन्धनको संसदीय दलको नेता पदबाट राजीनामा दिएका छन्। अमेरिकामा सरोगेट आमा (सेरोगेसी) मार्फत सन्तान जन्माएको विषयमा ‘दोहो...