bishowkhabar.com·१३ घण्टा अघिबालेन सरकार बनेयता अमेरिकी चहलपहल बाक्लो, थाहै नदिइ टुप्लुक्क आइपुग्यो विमान
पोखरा– अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको हल्का चार्टर विमान मंगलबार बैंकक र ढाका हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार सिरस एसआर–२२ वि...