ajakoartha.com·३ दिन अघिदाङमा चारजनालाई आमाको नामबाट नागरिकता
काठमाडौं - २०६२/६३ को जन आन्दोलनपछि उठेको प्रमुख मागमध्ये आमाको नामबाट नागकिरता पाउनुपर्दछ भन्ने पनि एक थियो । पुनस्र्थापित संसदले यो ऐन बनाए पनि व्यवहारमा कार्यान्वयन हुन लामो समय लाग्यो । व्यवहार...