nagariknews.nagariknetwork.com·२० घण्टा अघिमापदण्डविपरीत कर्मचारी भर्ना गरेपछि ४४ लाख बढी खर्च अनियमित
भगवतीमाई गाउँपालिकाले प्रचलित कानुनी व्यवस्था विपरीत करारमा कर्मचारी नियुक्ति गरी लाखौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ। आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रतिवेदनले गाउँपालिकाले कानूनले ...