tourismface.com·३ दिन अघिसामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या ३० लाख नाघ्यो, १ खर्ब १६ अर्बभन्दा बढी रकम संकलन
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको संख्या ३० लाख नाघेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कोषमा एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम संकलन भएको...